अमेरिका-इजरायल र इरान युद्धको एक महिना पूरा

काठमाण्डु - अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पूरा भएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरान र अन्य इरानी सहरहरूमा संयुक्त आक्रमण शुरु गरेका थिए। जसमा सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमाण्डर र सर्वसाधारणको मृत्यु भएको थियो। इरानलेपनि यसको जवाफमा मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी आधारहरूलाई लक्षित गर्दै मिसाइल र…