रवि लामिछानेको मुद्दा संशोधनको निर्णय विरुद्धको रिट पूर्ण इजलासमा पेश हुने फैसला

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पेश हुने फैसला भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले आईतबार रिट पूर्ण इजलासमा पेश हुने फैसला गरेको हो । तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र…