मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु - नयाँ सरकारको दोस्रो मन्त्रिपरिषद्को बैठक बस्दैछ । १३ चैत गते शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । सोही दिन साँझ मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । आइतबार दिउँसो २ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को दोस्रो बैठक बस्दैछ । सरकार बनेगलत्तै तत्काल गर्न सकिने सुधारका एक सयवटा कार्यक्रम अघिल्लो मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार…