काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यको अन्तिम सूची सार्वजनिक गरेको छ। यसअघि महाधिवेशनमा भएको निर्वाचनमा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी पूजा बास्तोला र ध्रुव थापा मगरको नाम थपेर रास्वपाले केन्द्रीय सदस्यको अन्तिम नामावली जारी गरेको हो। कम मत ल्याउनेलाई विजयी घोषणा गरिएको भन्दै बास्तोलाले दिएको निवेदन सदर गर्दै निर्वाचन आयोगले उनैलाई…