प्रि–ओपन सेसनमा घट्याे सेयर बजार

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार प्रि– ओपन सेसनमा घटेको छ । नेप्से ५.६९ अंकले घटेर परिसुचक २६४३ बिन्दुमा पुगेको छ । यस अवधिमा ४० कम्पनीको २९ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा १ करोड २६ लाख ९४ हजार बराबरको कारोबार भएको छ । ११ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको…