गगन थापालाई गलहत्याएर सानेपाबाट निकाल्ने मोहन बस्नेतको चेतावनी

काठमाण्डू– काँग्रेस नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाले इमान्दार नेता कार्यकर्तामाथि कारबाहीको डण्डा चलाइरहे सानेपाबाट गलहत्याएर बाहिर निकाल्ने चेतावनी दिएका छन् । काँग्रेसको शेरबहादुर देउवा पक्षको गण्डकी प्रदेश स्तरीय भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै बस्नेतले थापाले वडा समिति सभापतिदेखि जिल्ला सभापतिसम्मलाई आफूले भनेको नमानेबापत प्रतिशोध साँधेर कारबाही गरिरहेको बताए । ‘तपाईंले वडा सभापति मात्र होइन,…