काठमाण्डू– काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेशको सरकारको नेतृत्व छिट्टै काँग्रेसको हातमा आउने बताएका छन् । सुनसरीको लौकहीमा शुक्रबार आयोजित कार्यक्रममा शर्माले अब कोशी प्रदेशको सरकारको नेतृत्व काँग्रेसले गर्ने बताएका हुन् । ‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडैनै गर्नेछ। अहिले यसबारेमा म धेरै बोल्न चाहन्नँ’, उनले भने, ‘तर यति चाहिँ सबैले प्रष्ट बुझ्ने गरी भन्छु,…