देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाण्डु – नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत चैत २४ गते काठमाण्डु जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीको विषयमा पक्राउ नगर्न अन्तरिम आदेश जारी दिएको छ । सम्पत्ति…