दक्षिण एसियामा नेपाली सबैभन्दा बढी खुशी

काठमाण्डु - मार्च २०मा विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइन्छ । शुक्रबार यो दिवस विश्वभर मनाइएको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुुरु गरिएको हो । सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै…