सभामुख अग्नी सापकोटाविरुद्धको मुद्दाको पेशी बुधवारको लागी तोकियो

काठमाण्डु- सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको मुद्दाको पेशी बुधवारको लागी तोकिएको छ । सापकोटामाथी काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेको थियो । उनिविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचराधिन छ । सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामासहित मानवअधिकारवादी सुशिल प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले मुद्दा दायर गरेका थिए । सोसम्बन्धी मुद्दाको सुनुवाईको लागी बुधवार पेशी तोकिएको हो…