काठमाण्डु – नेकपा एमालेले बागमती प्रदेशमा बहुमतको सरकार निर्माण प्रक्रिया अगाडि बढाएको छ । माधव नेपालले नेकपा (एकीकृत समाजवादी ) पार्टी दर्ता गरेपछि अल्पमतमा परेकाे बागमती प्रदेशकाे सरकार जोगाउन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तिम कसरत सुरु गरेकी हुन् । एमाले संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले प्रदेश सरकार जोगाउन आफूहरुले अन्तिम कसरत जारी राखेको जानकारी दिए…