काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको वाइसिएलका…