अष्टलक्ष्मी नेतृत्वको सरकार अझै डेढ बर्ष मज्जाले टिक्छः कानुनमन्त्री पाण्डे (अन्तर्वार्ता)

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले आज बिहान पदबाट राजीनामा दिएका छन् । मन्त्रीको राजीनामापछि एमाले संस्थापन पक्ष र मुख्यमन्त्री शाक्य निकै अप्ठेरोमा परेको बताइएको छ । हिजो बागमती प्रदेशका एमाले सभासदमध्ये १२ जनाले नेकपा एकीकृत समाजवादी रोज्दै सनाखत गरेका थिए ।…