ह्वील चेयरमार्फत झलनाथको उद्घोषः सास रहुन्जेल समाजवादी पार्टी निर्माणमा खटिन्छु

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल नेपाल आइपुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भारतको दिल्लीमा उपचार गर्न गएका खनाल उपचारपछि काठमाण्डु आएका हुन् । सोमबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले आफूले कार्यकारी पदमा दाबी नगर्ने बताएका छन् । ह्वीलचेयरमा बसेका नेता खनालले सास रहुन्जेल देश, राष्ट्रियता र कम्युनिष्ट आन्दोलन…