काठमाण्डु – नेकपा एमालेले पार्टी एकताको पक्षमा उभिन नेता/ कार्यकर्ता र जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति/तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नु परेकाले त्यसको सामना गर्न निर्देशन दिएका हुन् । ‘यसका लागि पार्टीको आन्तरिक एकतालाई…