बैंकिङ कसूरमा प्रभु बैंकका कर्पोरेट प्रमुख दिनेश डंगोल पक्राउ

काठमाण्डु – प्रभु बैंक लिमिटेडका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ विभागका प्रमुख दिनेश डंगोल बैंकिङ कसूर मुद्दामा पक्राउ परेका छन् । अशोक शेरचन समेत संलग्न रहेको भनिएको बैंकिङ कसूर मुद्दाको अनुसन्धानका क्रममा डंगोललाई प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको हो । ललितपुर महानगरपालिका–२७ (साविक सुनाकोठी) स्थायी घर भएका ५० वर्षीय डंगोललाई काठमाण्डुको थापाथलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान…