शिखर पावरको आइपिओ बाँडफाँड, २४ लाख ६६ हजारको हात रित्तो

काठमाण्डु- शिखर पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपिओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो । कम्पनीका अनुसार आइपिओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार ५००…