काठमाण्डु – मेरो किसान लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रभू क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ । मेरो किसान र प्रभूबिच सोमबार आईपीओ निष्कासनबारे सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सन्तोष…