ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

काठमाण्डु- दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द भएको छ । विमानस्थल नजिकै सोमबार बिहान ड्रोन आक्रमण भएपछि सुरक्षाका लागि विमानस्थल बन्द गरिएको हो । ड्रोन आक्रमण भएपछि एक इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको छ। ड्रोन प्रहार लगत्तै ठुलो आवाजसहित आगोको लप्का देखिएपछि यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो। दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र विमानस्थल…