२३ जना सांसदको समर्थन देउवालाई नै छ : माधव नेपाल

काठमाण्डु -नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफुनिकट २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका छन् । उनले सर्वोच्च अदालतमा विचराधीन मुद्दालाई प्रभावित पार्न खोजेको दावी समेत गरेका छन् । एमालेको विवाद समाधान गर्न गठित कार्यदलले १० बुदे सहमतीमा आइतवार हस्ताक्षर गरेकोमा नेपालले त्यसमा असन्तुष्टि जनाए । नेता…