माधव नेपालको पक्षमा सर्वोच्चकाे फैसला, देउवालाई समर्थन गर्ने सांसदलाई ह्वीप नलाग्ने

काठमाण्डु – सर्वोच्च अदालतले एमालेका नेता माधव नेपालको पक्षमा फैसला गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको हो । संविधानका धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।…