काठमाण्डु – नेकपा एमालेको सस्थापक अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गरेपछि पार्टीमा हंगामा मच्चिएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले चैत ८ मा सस्थापन पक्षले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सोमबार नेताद्धय नेपाल र रावललाई पार्टीबाट ६–६ महिनाका लागि निल्मबन गरेको घोषणा गरेका थिए । नेकपा एमालेमै…