पार्टी एकता गर्न सेकेन्ड जेनेरेशनसँग मिलेर ओली र प्रचण्डलाई घेराबन्दी गर्छुः वामदेव गौतम

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गर्ने नीति लिएका छन् । उपाध्यक्ष गौतमले आफू अझै पनि पार्टी एकताको अभियानमा रहेकाले दुवै अध्यक्षलाई घेराबन्दी गर्ने रणनीति लिएका हुन् । उनले दुवै समूहका दोस्रो तहका नेताहरुलाई आफ्नो पक्षमा लिएर पार्टी एकता सफल बनाउने…