प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–नेपाललाई पनि ‘एसएमएस’

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकका लागि प्रचण्ड–माधव नेपाल पक्षसहित १७३ जना सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले नेकपाका सबै सांसदहरुलाई ‘एसएमएस’ पठाइएको बताए । सरकारले फागुन २३ गते संसद बैठक…