नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ प्रतिनिधि मण्डलबीच भेटवार्ता

काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियां कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डल नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार आज प्रचण्ड निवास खुमलटार पुगेको हो । प्रचण्डको सचिवालयका अनुसार उनीहरुबीच करिब १ घण्टा भएको भेटमा…