अराजक झुण्डबाट सुनियोजित घटना घटाइयोः नेकपा चितवन

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनले नेता सुरेन्द्र पाण्डेले सम्बोधन गरेको कार्यक्रममा भएको घटनाबारे आपत्ति जनाएको छ । शनिबार नेता पाण्डेमाथि चितवनको राप्ती नगर कमिटको तेस्रो बैठकमा नेता पाण्डेले आफ्ना भनाई राखिरहेको अवस्थामा केही युवाहरुको समूहले होहल्ला गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरेको थियो । सोही विषयमा नेकपा चितवनका अध्यक्ष यमबहादुर…