काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आइतबार झापाका रोड शो गर्दैछन् । चुनाव केन्द्रित अभियान अन्तर्गत बालेनले ‘रोड सो’ गर्न लागेका हुन् । उनको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्रमा रोड सो गरिने भएको हो । चन्द्रगढी विमानस्थलमा सुरु हुने रोड हो काँकडभिट्टा जानेछन् । त्यहाँबाट बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार,…