पोखरा एनसेल सेन्टर पुन: सञ्चालनमा

काठमाण्डु – एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुन: सञ्चालनमा ल्याएको छ । पोखराको सिर्जना चोकमा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोडपश्चात क्षतिपुगेपछि बन्द रहेको थियो ।   बिहीबार एक कार्यक्रममाझ मर्मतसम्भारपश्चात पुन: सञ्चालनमा ल्याइएको सेन्टरको उद्घाटन गरिएको छ । एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नूडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको…