काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भएको बताएको छ । सचिवालय सदस्य गंगा दाहालले सामाजिक सञ्जालमार्फत नेकपा कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भएको प्रतिक्रिया दिएकी हुन् । ‘कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको छ । पार्टी एकताका लागि नेतृत्वले…