काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लगातार छलफल र भेटघाट भइरहेपनि मन्त्रिपरिषद् पुनर्गठनमा कुरा मिल्न सकेको थिएन । पछिल्लो पटक असोज २० गते बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वयबीच सहमति खोज्नुपर्ने निष्कर्ष निकाल्दै बैठक टुंग्याएको थियो । सहमति नजुट्दा मन्त्रिपरिषद् पुनर्गठन हुन सकेको थिएन । अध्यक्षद्वयबीच सहमति जुटेर ठोस प्रस्ताव तयार…