काठमाण्डु-कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनमा तलमाथि गर्न नहुने बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारबाट कुनै गल्ती वा कमजोरी गर्ने छुट नभएकोतर्फ सचेत गराएका छन् । बिपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेता कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीपछि सरकारको नेतृत्व…