भोगाधिकार स्वत: समाप्त भइसकेका सरकारी जग्गा र संरचना तत्काल खाली गर्न निर्देशन

काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिजमा परिणत नगरेकाले भोगाधिकार स्वत: समाप्त भइसकेका सरकारी जग्गा र त्यसमा बनेका संरचना तत्काल खाली गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले साविकमा भोगाधिकार पाएका तर तोकिएको समयभित्र लिजमा परिणत नगर्ने व्यक्ति, संस्था वा निकायहरूलाई यस्तो आदेश दिएको हो । मन्त्रालयद्वारा जारी सूचनाअनुसार सरकारी जग्गा…