काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ। २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मतदानपछि बुधबार आधिकारिक नतिजा घोषणा गरिएको हो। यससँगै महासंघको नयाँ कार्यसमिति औपचारिक रूपमा पूर्ण भएको छ।विधानअनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् भने अन्य पदहरूमा प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो। जिल्ला नगर उद्योग वाणिज्य समूहतर्फ उपाध्यक्षमा कृष्ण…