काठमाण्डु– वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन् । अध्यादेश अन्तर्गत पदमुक्त हुनेमा नपरेका शर्माले राजीनामा दिएपछि वीर अस्पताल नेतृत्वविहीन बनेको छ । 'अध्यादेशको नियममा परेपनि नपरेपनि सरकारलाई सहयोग गर्नका लागि हिजो दिउँसो राजीनामा बुझाएको हुँ, सबै नियम अनुसार चल्ने भएपछि मैलेपनि अध्यादेशको मर्मअनुसार…