आईपीएल : दिल्लीविरुद्ध चेन्नई ८ विकेटले विजयी, आज हैदरावाद र पञ्जाव खेल्दै

काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ । टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो । चेन्नईका सञ्जु सामसनले ५२ बलमा अविजित ८७ रन बनाए ।…