काठमाण्डु – नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । संघको ३०औँ कार्यकारिणी समिति चयनका लागि सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी डा. मंगल रावललाई २५६ मतान्तरले पराजित गर्दै डा. रिजाल अध्यक्षमा निर्वाचित भएका हुन् । रिजालले ३ हजार १९६ मत ल्याउँदा प्रतिस्पर्धी डा. मंगल रावलले २ हजार ९४० मत पाएका छन् । संघको वरिष्ठ…