कारबाहीमा परे क्लिनिकलाई आयुर्वेदिकका रूपमा दर्ता गरेर अन्य उपचार गर्ने अस्पतालहरु

काठमाण्डु- नेपाल मेडिकल काउन्सिलले काठमाडौंको मित्रपार्कमा रहेको हुवाई इन्टरनेशनल अस्पतालमाथि कारबाही गर्ने भएको छ । काउन्सिलको टोलीले सोमबार अस्पतालको स्थलगत अनुगमन गरेको रजिस्ट्रार डा सतीस देवले जानकारी दिए । डा देवका अनुसार संस्थाको दर्ता स्थिति, सेवा सञ्चालनको दायरा तथा उपचार सेवाको गुणस्तर मूल्यांकन गर्ने उद्देश्यले अनुगमन गरिएको थियो । उक्त संस्था आयुर्वेदिक क्लिनिक तथा एक्युपंक्चर…