भारत-चीनको सहमतिप्रति कांग्रेसको आपत्ति, सरकारले पठाएको कूटनीतिक नोटप्रति सकारात्मक

काठमाण्डु- नेपाली कांग्रेसले सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर डोजर चलाउने कार्यको विरोध जनाएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर डोजर चलाउने कार्यलाई सरकारको क्रुर र अमानवीय कदम भनेको हो । संविधान र कानुनले देखाएको बाटोलाई पूर्णतः उपेक्षा गर्दै संवेदनशील विषयलाई बलपूर्वक र अमानवीय ढङ्गले समाधान गर्न खोज्नु…