काठमाण्डु– भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा सार्वजनिक भएको छ । पश्चिम बंगाल, तमिलनाडु र केरलामा सरकार परिवर्तन भएका छन् । खास बंगाल राज्यमा ममता बनर्जीको १५ वर्ष लामो शासन ढलेको छ। पश्चिम बंगालमा तृणमूल कांग्रेसमाथि भारतीय जनता पार्टी (बिजेपी)को ठूलो अग्रता देखिएपछि मुख्यमन्त्री ममता बनर्जीले बीजेपीमाथि ‘भोट लुट’ को आरोप सम्म लगाउन भ्याएकी…