चीनमा पटाका उद्योगमा आगो लाग्दा कम्तिमा २६ को मृत्यु

काठमाण्डु- चीनको हुनान प्रान्तस्थित एक पटाका उद्योगमा बिस्फोट हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । घटनामा ६१ जना घाइते भएको चीनको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । दक्षिणी शहर लिउयाङस्थित हुवासेङ पटाका उद्योगमा आगलागीपछि प्रहरीले ३ किलोमिटर क्षेत्र आसपासका मानिसहरुलाई उद्धार गरेको छ । झन्डै १५ सयजनाको आपतकालीन उद्धार टोली सरकारले खटाएको छ । बिस्फोटले…