नक्कली भुटानी शरणार्थी मुद्दामा प्रमाण मिसिल झिकाउने अदालतको आदेश

काठमाण्डु – काठमाण्डु जिल्ला अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्ने कसूर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारी विरुद्धको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश दिएको छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश दिएको छ । नक्कली कागजात तयार पारी संगठित गिरोहको योजनामा नेपाली…