साउन २९ गते हङकङबाट देउवा फर्किने, आरजु तत्काल नआउने

काठमाण्डु - हङकङमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २९ गते नेपाल फर्कने भएका छन्। देउवाले सोही दिनका लागि नेपाल आउने हवाई टिकट बुक गरिसकेको उनी निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार देउवा यसपटक एक्लै नेपाल फर्किनेछन्। उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा भने उनीसँगै नेपाल नआउने बताइएको छ। जेनजी आन्दोलनमा…