प्रधानमन्त्री ओलीले नैतिक अधिकार गुमाइसे, कुर्सीमा टाँसिएर बसिरहने अधिकार छैन: मोहन वैद्य

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक अधिकार गुमाइसेको भन्दै राजीनामा माग गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको जनाइएको छ । ‘अहिलेको यो संवेदनशील घडीमा सबै कुरा ठीकठाक छ भनेर प्रस्तुत हुने, भारतसित कुनै प्रभावकारी वार्ता, संवाद तथा पहल गर्न नसकी निष्क्रिय रक्षात्मक…