काठमाडौं – सरकारले नेपाली सेनालाई चीनबाट स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दि ने निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नै उक्त निर्णयको विरोधमा उत्रिएका हुन् । नेकपाका नेता विष्णु रिजालले मेडिकल सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । नेकपाको विदेश विभाग उपप्रमुखसमेत रहेका…