प्रजातन्त्र रक्षाका लागि सदनबाटै प्रतिकार गछौं : सभापति देउवा

पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र रक्षाका लागि नेपाली कांग्रेसले सदनबाटै त्यसको प्रतिकार गर्ने बताएका छन् । प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा पोखरामा मंगलबार आयोजित पत्रकारिता सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले ओली सरकारले प्रेसलाई अंकुश लगाएर निरंकुश बन्न खोजेको आरोप लगाउँदै प्रजातन्त्र रक्षाका लागि कांग्रेसले सदनबाटै प्रतिकार गर्ने बताएका हुन् । उनले भने,…