जुम्लाको समस्या समाधान गर्न काम अघि बढ्यो, ऊर्जामन्त्रीले पठाए बाढीपीडित क्षेत्रमा १५ करोड

काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाढीपहिरो पीडितका लागि उर्जा मन्त्रालयले गरेको कामबारे सदनलाई जानकारी गराएका छन् । बिहिबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मन्त्री पुनले उर्जा मन्त्रालयले क्षति भएका संरचनाहरु तत्काल निर्माण गर्ने र आपतकालिन व्यवस्थापनको काम गरिरहेको जानकारी दिए । उनले त्यसका लागि प्रदेशको डिभिजन कार्यालय मार्फत १० करोड आकस्मिक रकम विनियोजन…