राप्रपा छाेडेका धवलशमशेर गरे नयाँ पार्टी खोल्ने घोषणा

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ दल गठन गर्ने घोषणा गरेका हुन् । राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोजेको बताए । नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै उनले ुराजासहितको प्रजातन्त्रु…