काठमाडौं – यूरोपको ९ दिने भ्रमण पुरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन् । यूरोप भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको जेनेभास्थित अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीको अवसरमा आयोजना गरिएको विशेष सम्मेलनलाई सम्बोधन गर्नुका साथै मित्रराष्ट्र संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण गरे । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले लण्डनस्थित ब्रिटेन उद्योग परिसंघको…