काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकबारे छलफल गर्न नेकपाका सांसद, उपत्यकाका जनप्रतिनिधि र गुठियारलाई बालुवाटार बोलाएका छन् । साताव्यापी युरोप भ्रमण सकि आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । सोहीअनुसार सोमबार बिहानदेखि नै उनले यसबारे विभिन्न पक्षसँग…