शिक्षामन्त्री पोखरेल भन्छन्- अब डा. गोविन्द केसीले अनशन फिर्ता लिनुपर्छ

काठमाडौं- चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधि सभाबाट पारित भएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरलले डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्नु पर्ने बताएका छन् । प्रतिनिधिसभा शुक्रबारको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि पोखरेलले यस्तो बताएका हुन्। संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै केसीको स्वास्थ्यप्रति आफू पनि चिन्तित रहेको भन्दै पोखरलेले संसदको…